Tuesday, August 29, 2017

फचेबूकमा दैनिक दश लाख खाता बन्द हुने |


संसारकै सबै भन्दा ठुलो सामाजिक संजाल Facebook ले भर्खरै गरेको घोसणा अनुसार दैनिक दश लाख भन्दा बडी खाता बन्द गर्ने भएको छ |



बिशेष गरि एस्तो खाता जसमा प्रोफाइल फोटो नभएको ,अधिकारिक विवरण नखुलेको खाताहरु Fake id को रुपमा ठहरिने छ र यस्ता खाता माथि फेसबुकले ४५,००० भन्दा बडी कर्मचारी खटाएर आजै देखि बन्द गर्न सुरु गर्ने भएको छ |

No comments:

Post a Comment