Sunday, December 17, 2017

चितवनको पर्यटकिय नागरी सौराहामा हर्न बजाउन निषेधित


चितवनको भरतपुरमा हर्न निषेधीत क्षत्र घोसणा गरेको केहि समय नबित्दै फेरी पनि चितवनको प्रख्यात पर्यटकिय नगरी सौराहा हर्न निषेधित क्षत्र घोषणा घोषणा गरिएको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले पत्रकार समेलन गरी शनिबारबाट लागु हेने गरी सौराहा हर्न निशेधित क्षत्र घोषणा गरेका छन् । साथै शनिबारबाट आगामी पुष १५ गते सम्म प्रचार-प्रसार अवधिको रुपमा लिई उनले बताए ।

तर उनले जनचेतना अवधि पछिको २ सता पछी कडाइका साथ लागु गर्ने दाबी गरे । हात्ती महोत्सबमा पनि स्टल राखेर हर्न निषेध बारे जानकारी दिने उनले बताए । अनआवसेक हर्नको कारण मनिशामा मात्र नभई जनावरमा पनि गर्ने हुनाले कर्यलायेले यस्तो कदम चालेको उनले बताए ।

Saturday, December 16, 2017

मोबाइल लक भयो र पासवर्ड बिर्सिनु भयो भने अब यसरी सहजै खोल्नुहोस


अहिलेको जमानामा प्राय जसो सबैसँग  स्मार्टफोन हुन्छ नै । स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन, चाहे त्यो प्याट्रन लक् होस् या पिन वा सेकुरिटी लक तर  कहिलेकाहीँ  हामीले आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन्छौ । यदि यसो भएमा यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण फोन नै फेर्न पर्ने समस्या सम्म आउन सक्छ तर यी सजिला पाँच उपाय बाट लक भएको मोबाइल खोल्न सकिन्छ |



 १. पहिला  मोबाइललाई स्विचअफ गर्नुस् । 

 २. त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटन, होम स्क्रिन बटन र पावर बटन एकै पटक दबाउनुस्। 


 ३. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँचवटा अप्सन देखिनेछन् । - Reboot Data, Wipe data/Factory Reset, Install Update, Power down र Advance Options जसमा तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस्। 

 ४. Wipe data/Factory Reset लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँनेछ। जसमा Yes सेलेक्ट गर्नुस्। तर त्यसो गर्दा तपाईँको फोनको फोटो हरु, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ। 


५. यी सबै ४ नम्बरको प्रक्रियामा आधारित हुनेछ। जसले केही समय लाग्न सक्छ। यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस्। त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ । 

अनमोल केसीको नयाँ चलचित्र ‘कृ’ को अफिसियल ट्रेलर सार्बजनिक

झन्डै २ बर्सको लामो समयको प्रतिक्ष्या पछि अनमोल केसी स्टारर बहुप्रतिक्षित चलचित्र ‘कृ’ को अफिसियल ट्रेलर सार्बजनिक भएको छ र माघ २६ देखि देशभरका सिनेमा हलहरुबाट प्रदर्शनमा आउँने भएको छ 

शुक्रबार अपरान्ह राजधानीमा एक भब्य कार्यक्रमका बीच भुवन केसी र सुवास गिरीले निर्माण गरेको 'कृ' को ट्रेलर रिलिज गरिएको हो ।आफुलाई पृथक रुपमा प्रस्तुत गरेका अनमोल के.सी को नयाँ भूमिका यस फिल्मा देख्न सकिन निर्माताले बतायका छन् ।



Top 5 Popular Mobile Games Downloaded This Years

Nowadays, android phones are very popular, most of the people now in the world are using it and even you are probably using one as well. With a sizable lead over their competitors and one of the biggest app stores (Google Play store) which has almost 4 million apps, let’s look at ten of the most popular games on this platform downloaded this year..


 1] Temple Run


 The Game that started almost all the Temple run copycats. This has been one of the most iconic games, with downloads reaching half a billion (live every other game on this list). This games is popular because of its high resolution graphics. This game is available both for android and IOS.



 2] Clash Royal and Clash of Clans


 Clash of Clans was one of the most popular games, in its times. Although the popularity has shrunken with time, nobody can forget the success it achieved at it’s prime. Also following the success of clash of clans and its beloved characters was Clash Royals. Developed by the same developers. Available in both app store and play store.


 3]The Asphalt franchise 


 Asphalt 8 was a huge success, its a completely free games.Thanks to the seven or so asphalt games that led up to it. Asphalt 8 is one of the most downloaded car racing games on the Android platform. You can download it from playstore.



 4] Candy Crush Saga


 Candy Crush is an interesting game that everyone seems to have been playing. With what the description of the game defines, more than a trillion levels of candy-filled puzzles. 


5]Pokemon Go


 Put your childhood dreams into a game and you get one of the most popular games in the modern pop culture. This was a one of a kind game that combined something new with something we loved. Also forcing everyone to actually go out of their houses, and follow their childhood dreams. It is also available in play store and app store.