Sunday, December 17, 2017

चितवनको पर्यटकिय नागरी सौराहामा हर्न बजाउन निषेधित


चितवनको भरतपुरमा हर्न निषेधीत क्षत्र घोसणा गरेको केहि समय नबित्दै फेरी पनि चितवनको प्रख्यात पर्यटकिय नगरी सौराहा हर्न निषेधित क्षत्र घोषणा घोषणा गरिएको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले पत्रकार समेलन गरी शनिबारबाट लागु हेने गरी सौराहा हर्न निशेधित क्षत्र घोषणा गरेका छन् । साथै शनिबारबाट आगामी पुष १५ गते सम्म प्रचार-प्रसार अवधिको रुपमा लिई उनले बताए ।

तर उनले जनचेतना अवधि पछिको २ सता पछी कडाइका साथ लागु गर्ने दाबी गरे । हात्ती महोत्सबमा पनि स्टल राखेर हर्न निषेध बारे जानकारी दिने उनले बताए । अनआवसेक हर्नको कारण मनिशामा मात्र नभई जनावरमा पनि गर्ने हुनाले कर्यलायेले यस्तो कदम चालेको उनले बताए ।

No comments:

Post a Comment